Kathmandu Press

रास्वपाको सचिवालय बैठक सुरु, समानुपातिक सांसदकाे नाम टुंग्याउने

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन्।
रास्वपाको सचिवालय बैठक सुरु, समानुपातिक सांसदकाे नाम टुंग्याउने

काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।

स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन्।

आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, चैत १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्