रास्वपाको सचिवालय बैठक आज बस्ने
बैठक आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।
काठमाडौं, चैत १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने भएको हो ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












