Kathmandu Press

बञ्चरेडाँडाका बासिन्दाद्वारा फोहर बिसर्जनमा पुनः अवरोध

आफूहरुसँग भएका पूर्वसहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले फोहोर विसर्जनमा अबरोध गरेका हुन्।
बञ्चरेडाँडाका बासिन्दाद्वारा फोहर बिसर्जनमा पुनः अवरोध

काठमाडौं, फागुन २९ : काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन्।

आफूहरुसँग भएका पूर्वसहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले फोहोर विसर्जनमा अबरोध गरेका हुन्।

Hardik ivf

काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएकाले फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको बताइएको छ।

यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन नभउको भन्दै स्थानीयले फोहोर बिसर्जनमा अवरोध गरेका हुन्। 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्