Kathmandu Press

ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो

केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो।
ओलीका पिताको पार्थिव शरीर अस्पतालबाट निकालियो

काठमाडौं, फागुन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पार्थिव शरीर अस्पतालबाट निकालिएको छ।

केपी शर्मा ओली र पत्नी राधिका शाक्य अस्पताल पुगेपछि पार्थिव शरीर अस्पतालबाट निकालिएको हो।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठठाघरस्थित अस्पतालमा निधन भएको थियो।

उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

photo-9_7651cd30-1773381527.jpg

photo-10_8150ec0c-(1)-1773381526.jpg

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, फागुन २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्