Kathmandu Press

कैलाली २ मा रास्व रास्वपाका केपी खनाल विजयी

अन्तिम मत परिणाम अनुसर खनालले १९ हजार ५७ मत प्राप्त गरे।
कैलाली २ मा रास्व रास्वपाका केपी खनाल विजयी

कैलाली, फागुन २४ : प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन्। 

अन्तिम मत परिणाम अनुसर खनालले १९ हजार ५७ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए। यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे।

प्रकाशित मिति: १६:२५ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्