Kathmandu Press

चितवन ३ मा रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

गौतमले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई  ३८ हजार ६६२ मतान्तरले पराजित गरिन्।
चितवन ३ मा रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित

चितवन, फागुन २३ : प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छन्।

गौतमले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेनु दाहाललाई  ३८ हजार ६६२ मतान्तरले पराजित गरिन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन्। 

प्रकाशित मिति: १६:३४ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्