Kathmandu Press

भक्तपुरमा राजीव खत्री विजयी, एमाले सचिव महेश बस्नेत ३१ हजार मततान्तरले पराजित

रास्वपाका खत्रीले ४२ हजार ३३३  मत ल्याउँदा एमालेका बस्नेतले १० हजार ७१७ ल्याए।
भक्तपुरमा राजीव खत्री विजयी, एमाले सचिव महेश बस्नेत ३१ हजार मततान्तरले पराजित

भक्तपुर, फागुन २३ : भक्तपुर–२ मा रास्वपाका राजीव खत्री विजयी भएका छन्।

नेकपा एमालेका सचिव समेत रहेका महेश बस्नेतलाई फराकिलो मतान्तरले हराउँदै खत्री विजयी भएका हुन्। खत्रीले बस्नेतमाथि ३१ हजार ६१६ मतान्तरको जित निकाले।

रास्वपाका खत्रीले ४२ हजार ३३३  मत ल्याउँदा एमालेका बस्नेतले १० हजार ७१७ ल्याए। यस्तै, कांग्रेसका कबीर रानाले ८ हजार ३०५ प्राप्त गरेका छन्।

बस्नेत लागतार दोस्रो पटक यो क्षेत्रबाट पराजित भएका हुन्। उनी अघिल्लो पटक कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए।

प्रकाशित मिति: १३:५८ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्