Kathmandu Press

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी, एमाले उपाध्यक्ष गोकर्ण विष्ट पराजित

उनले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले पराजित गरेका हुन्।
गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी, एमाले उपाध्यक्ष गोकर्ण विष्ट पराजित

गुल्मी, फागुन २३ : गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।

उनले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले पराजित गरेका हुन्।

रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ ल्याए। यस्तै, कांग्रेसका भुवनप्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्