Kathmandu Press

बालेनले ४२ हजार कटाउँदा ओली ११ हजारमै सिमित

बालेनले ४२ हजार ५४३ मत पाउँदा एमालेका अध्यक्ष केपी ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन्।
बालेनले ४२ हजार कटाउँदा ओली ११ हजारमै सिमित

झापा, फागुन २३ : झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले भारी मतअन्तरले अग्रता बनाइरहेका छन्। 

अग्रता निरन्तर फराकिलाे बनाउँदै लगेका बालेन जिततर्फ अग्रसर भएका छन्।

बालेनले ४२ हजार ५४३ मत पाउँदा एमालेका अध्यक्ष केपी ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका मंधरा चिमरियाले १२०२, नेकपाका रञ्जित तामाङले ९९६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: ११:४९ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्