Kathmandu Press

चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी

लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गरेका छन्। 
चितवन–२ मा रास्वपा सभापति लामिछाने भारी मतले विजयी

चितवन, फागुन २३ : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछाने भारी मतले विजयी भएका छन्। 

लामिछानले ५४ हजार ४०२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिनकुमारी खरेलको १४ हजार ५६४ मत प्राप्त गरेका छन्। 

Hardik ivf

एमालेका अस्मिन घिमिरेको ६ हजार ९४२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताप गुरूङको चार हजार ९६९ आएको छ।

२०७९ को निर्वाचनमा पहिलो पटक लामिछाने यही क्षेत्रबाट विजयी भएका थिए।

प्रकाशित मिति: १०:११ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्