इलाम-२ मा एमालेका सुहाङलाई श्रम संस्कृतिका सुदीपलाई पछि पारे
ताजा मतपरिणामअनुसार सुदीपले १ हजार ५०४ मत ल्याउँदा एमालेका सुहाङले १ हजार ३६० मत ल्याएका छन्।
इलाम, फागुन २२ : इलाम-२ मा श्रम संस्कृति पार्टीका सुदिप राईले अग्रता कामय गरेका छन्।
उनले मतगणनाकाे सुरूबाटै अग्रता बनाएका एमालेका सुहाङ नेम्वाङलाई पछि पारेका हुन्।
ताजा मतपरिणामअनुसार सुदीपले १ हजार ५०४ मत ल्याउँदा एमालेका सुहाङले १ हजार ३६० मत ल्याएका छन्।
यस्तै कांग्रेसका भेषराज आचार्यले ७३३, रास्वपाका ओमबहादुर राईले ४२० मत ल्याएका छन्।
प्रकाशित मिति: १९:५२ बजे, शुक्रबार, फागुन २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार