Kathmandu Press

रुकुम पूर्वबाट प्रचण्ड विजयी

प्रचण्डले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए। प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन्।
रुकुम पूर्वबाट प्रचण्ड विजयी

रूकुम पूर्व, फागुन २२ : रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। 

नेकपाका संयोजक प्रचण्डले उनले ठूलो मतान्तरसहित रुकुम पूर्वबाट जीत हात पारेका हुन्। 

Hardik ivf

प्रचण्डले १० हजार २४० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलामणि गौतमले ३ हजार ४६२ भोट पाए। प्रचण्ड ६ हजार ७७८ मतसहित विजयी भएका हुन्।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपाको पहिलो पहिलो जित हो।

प्रकाशित मिति: १९:१८ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्