Kathmandu Press

म्याग्दीमा अग्रता बढाउँदै महावीर पुन

पछिल्लो मतपरिणाम अनुसार ८७५ मत गणना हुँदा पुनले ३७४० मत प्राप्त गरेका छन्।
म्याग्दीमा अग्रता बढाउँदै महावीर पुन

म्याग्दी, फागुन २२ : म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणाम अनुसार ८७५ मत गणना हुँदा पुनले ३७४० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी देखिएका एमालेका हरिकृष्ण श्रेष्ठले १५२८ मत मात्रै ल्याउँदा १३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार थापा तेस्रो स्थानमा छन् 

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले १२८८ मत मात्रै पाएका छन्।

प्रकाशित मिति: १७:१४ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्