Kathmandu Press

मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै

हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन्। एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन्।
मकवानपुर २ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता, महेश बर्तौला पछ्याउँदै

काठमाडौं, फागुन २२ : मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम राखेका छन्।

हालसम्म २ हजार १९१ मत मतगणना भएकोमा रास्वपाका प्रशान्तले १ हजार १४३ मत प्राप्त गरेका छन्। एमालेका महेश बर्तौलाले २९७ मत पाएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर बिस्टले १८२ मत पाएका छन्। त्यस्तै, नेपाली कांग्रेसका बुद्द लामाले २७६ मत पाएका छन्।

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्