Kathmandu Press

सर्लाही–४ मा गगनविरुद्ध अमरेशको अग्रता 

हालसम्म गणना भएको मत अनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन्। 
सर्लाही–४ मा गगनविरुद्ध अमरेशको अग्रता 
Hardik ivf

सर्लाही, फागुन २२ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनाको पहिलो अपडेट सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा देखिएका छन्।

हालसम्म गणना भएको मत अनुसार सिंहले १,२३५ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ७४४ मत ल्याएका छन्। 

नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले १९४ मत प्राप्त गर्दा नेकपा तर्फका उम्मेदवार रजनीशराय यादवले १२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्