Kathmandu Press

बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण

काठमाडौं, जेठ ११ : बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अस्पतालमा सामान्य उचपचारको....

बलिउड अभिनेता किरण कुमारलाई कोरोना संक्रमण

काठमाडौं, जेठ ११ : बलिउड अभिनेता किरण कुमारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी अस्पतालमा सामान्य उचपचारको लागि जाँदा कोरोना संक्रमण देखिएको हो। उपचार पश्चात् उनी शानिबारदेखि घरमा नै सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

७४ वर्षीय किरण कुमारई कोरानाका लक्ष्यण उपचार अघि भने देखिएका थिएनन्। उनको अर्को परीक्षण गर्ने तयारी भइरहेको जनाएको छ  

प्रकाशित मिति: १२:०१ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्