सुर्खेत २ बाट देवकोटा, मल्ल र सापकोटाले गराए उम्मेदवारी दर्ता

सुर्खेत, माघ ६ : सुर्खेत जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट कुलमणी देवकोटा, नेपाली कम्युनिष्ट पार्टीबाट झकबहादुर मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश सापकोटाले उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली काँग्रेसका नारायण कोइरालाले ४ बजे उम्मेदवारी दर्तामा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले समय दिएको छ।
प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, माघ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![भद्रकाली माईको जात्रा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_2f2e7366-1773933945.jpeg)


