Kathmandu Press

कालीमाटीमा तरुलको व्यापार [तस्बिरहरू]

हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ। 
कालीमाटीमा तरुलको व्यापार [तस्बिरहरू]

काठमाडौं, पुस २५ : माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटीमा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ। पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू कालीमाटी तरकारी बजारमा किनबेच भइरहेका छन्।

हाल बजारमा पाँचऔँले, सिँगाने पिँडालु, दूधेपिँडालु, घरतरुल, वनतरुल, सिमलतरुल, पानीतरुल, हात्तीपाइले, पातले, आकासे तरुल, नेपाली तरुल र रातो तरुल लगायतका कन्दमूलको व्यापार बढेको छ। 

माघेसंक्रान्तिमा तरुल खाने परम्पराका कारण माग बढ्दा बजारमा व्यापार पनि उल्लेख्य रूपमा बढेको छ।

हेर्नुस् कालिमाटीमा लागेको तरुल किन्नेको भीडका केही तस्बिरहरु:

photo_photo-12_064f93f5-1767940021.jpg

photo_photo-68_28d5d332-1767940057.jpg

photo_photo-52_f9960d3e-1767940033.jpg

photo_photo-42_6fafee43-1767940033.jpg

photo_photo-24_0fdfc195-1767940022.jpg

photo_photo-21_99bd5ebd-1767940022.jpg

photo_photo-11_05c2199a-1767940019.jpg

photo_photo-40_6e0cf9af-1767940027.jpg

photo_photo-5_b492a784-1767940017.jpg

photo_photo-2_6988bf01-1767940017.jpg

photo_photo-26_32185ed0-1767940027.jpg

photo_photo-6_0c462c1e-1767940019.jpg

photo_photo-16_040ed4d6-1767940021.jpg

photo_photo-56_c15476c8-1767940057.jpg

प्रकाशित मिति: १२:१६ बजे, शुक्रबार, पुस २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्