टुँडिखेलमा तमु ल्होसारको रौनक [फोटो फिचर]
गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ।![टुँडिखेलमा तमु ल्होसारको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1767086444.jpg)
काठमाडौं, पुस १४ : गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन्।
गुरुङ समुदायको बाक्लो बस्ती रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार भव्यताका साथ मनाउने गरिन्छ।
काठमाडौं उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले भने टुँडिखेलमा भेला भएर यो पर्व मनाइरहेका छन्। हेर्नु टुँडिखेलको ल्होसारका केही तस्बिरहरू:




















प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)