Kathmandu Press

एकैपटक सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा

एकैपटक सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा

काठमाडौं, मंसिर १६ : सशस्त्र प्रहरी बल नेपालले एकै पटक २३ डीएसपीको सरुवा गरेको छ। 

सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकले मंगलबार एक सूचना प्रकाशित गर्दै यसको जानकारी दिएको छ। 

को कहाँ पुगे?

प्रकाशित मिति: १२:४७ बजे, मंगलबार, मंसिर १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्