Kathmandu Press

केन्द्रीय समितिको बैठकअघि कांग्रेसकाे पदाधिकारी बैठक बस्ने

केन्द्रीय समिति बैठकअघि कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालयमै मध्यान्ह १२ः३० बजेका बोलाइएको छ। 
केन्द्रीय समितिको बैठकअघि कांग्रेसकाे पदाधिकारी बैठक बस्ने

काठमाडौं, मंसिर १५ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे बस्दैछ। 

केन्द्रीय समिति बैठकअघि कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालयमै मध्यान्ह १२ः३० बजेका बोलाइएको छ। 

Hardik ivf

केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा पदाधिकारी बैठकमा छलफल हुने बताइएको छ। पदाधिकारी बैठकबाट सहमति जुटेपछि महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेश गरिने छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस अन्तिम साताबाट महाधिवेशन गर्ने  गरी प्रस्ताव आज केन्द्रिय समिति बैठकमा पेश गर्ने छन्।

प्रकाशित मिति: १२:२६ बजे, सोमबार, मंसिर १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्