Kathmandu Press

रास्वापा र विवेकशीला साझाबीच एकता घोषणा आज

विवेकशील साझा पार्टीको एकता प्रस्ताव रास्वपाले शुक्रबार राति स्वीकार गरेपछि दुई पार्टीबीच एकता हुने तय भएको थियो। सोही अनुसार आज औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुन लागेको हो। 
रास्वापा र विवेकशीला साझाबीच एकता घोषणा आज

काठमाडौं, मंसिर १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता हुने भएको छ।

विवेकशील साझा पार्टीको एकता प्रस्ताव रास्वपाले शुक्रबार राति स्वीकार गरेपछि दुई पार्टीबीच एकता हुने तय भएको थियो। सोही अनुसार आज औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुन लागेको हो। 

एकता घोषणासभा आज दिउँसो राष्ट्रिय सभागृहमा आयोजना हुने छ। एकतापछि नाम, नतेृत्व र चुनाव चिन्हा रास्वपाकै रहने छ।

असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण हुन लागेको रास्वपाले जनाएको छ। 
 
प्रकाशित मिति: १२:०० बजे, आइतबार, मंसिर १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्