Kathmandu Press

आज देशका अधिकांश भागमा आंशिक बदली हुने

आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 
आज देशका अधिकांश भागमा आंशिक बदली हुने
Hardik ivf

काठमाडौँ, मंसिर १४ : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 
 
महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बीच रहने छ ।

प्रकाशित मिति: ०७:४७ बजे, आइतबार, मंसिर १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्