Kathmandu Press

काठमाडौंबाट पोखारा उडेको बुद्ध एयरको जहामा चरा ठोक्कियो

काठमाडौंबाट पोखराका लागि उठेको ९ एन–एओसीको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो।
काठमाडौंबाट पोखारा उडेको बुद्ध एयरको जहामा चरा ठोक्कियो
Hardik ivf

काठमाडौं, मंसिर १३ : बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। 

काठमाडौंबाट पोखराका लागि उठेको ९ एन–एओसीको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो।

जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको बताइएको छ। जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको छ। 

प्रकाशित मिति: १८:१४ बजे, शनिबार, मंसिर १३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्