Kathmandu Press

महाधिवेशनबारे चाँडो निष्कर्षमा पुग्न कांग्रेसका २८ केन्द्रीय सदस्यले गराए ध्यानाकर्षण

महाधिवेशनबारे चाँडो निष्कर्षमा पुग्न कांग्रेसका २८ केन्द्रीय सदस्यले गराए ध्यानाकर्षण

काठमाडौं, मंसिर १२ : नेपाली कांग्रेसका २८ जना केन्द्रीय सदस्यले महाधिवेशनको बिषयमा चाँडो निष्कर्षमा पुग्न नेतृत्वको ध्यानाकर्षण गरेका छन्। 

२८ केन्द्रीय सदस्यको छट्टै बैठकले छिटो निर्णयमा पुग्न नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । कुपण्डोलमा आज २८ जना केन्द्रीय सदस्यको समूह भेला भएको थियो। 

Hardik ivf

महाधिवेशनका निर्णयमा चाँडो निर्णय नलिँदा पार्टीलाई क्षति पुगेको निष्कर्ष उनीहरुको छ। 

यसअघि सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, संस्थापनइतरका नेता डा.शेखर कोइराला, विशेष महाधिवशेन पक्षधरलाई भिन्नाभिन्नै भेटेर महाधिवेशनको बिषयमा चाँडो निकास निकाल्न छलफल गरेका थिए।

 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, मंसिर १२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्