Kathmandu Press

संसदीय समितिल गृहमन्त्री अर्यालसँग छलफल गर्ने

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल तय भएको हो।
संसदीय समितिल गृहमन्त्री अर्यालसँग छलफल गर्ने

काठमाडौं, मंसिर ११ : संसदीय समितिले निर्वाचनसम्वन्धी विविध सन्दर्भमा आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गर्दैछ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल तय भएको हो। 

छलफलका लागि निर्वाचनको तयारी, शान्ति सुरक्षाको अवस्था, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था, अन्तरजिल्ला मतदान जस्ता विषय राखिएको जनाइएको छ । 

प्रकाशित मिति: १४:२९ बजे, बिहीबार, मंसिर ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्