Kathmandu Press

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने

यसअघि भृकुटी मण्डपमा महाधिवेशन तय भएको थियो । आगामी मंसिर २७–२९ गतेका लागि महाधिवेशन तय भएको छ ।
एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने
Hardik ivf

काठमाडौं, मंसिर १० : एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने भएको छ।

यसअघि भृकुटी मण्डपमा महाधिवेशन तय भएको थियो । आगामी मंसिर २७–२९ गतेका लागि महाधिवेशन तय भएको छ । आजै महाधिवेशनको तयारीका लागि एमाले केन्द्रीय कार्यालय, च्यासलमा महाधिवेशन सचिवालय बैठक बसेको छ।बैठकले महाधिवेशनको मूल नारा‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको छ । 

महाधिवेशनका लागि खुलामञ्च, भृकुटीमण्डप र भक्तपुर सल्लाघारीको विकल्पमा छलफल भइरहेको थियो । अन्ततः सल्लाघारी तय गरिएको हो।
 

प्रकाशित मिति: १५:२८ बजे, बुधबार, मंसिर १०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्