Kathmandu Press

रास्वापाले हटायो सातै प्रदेशका इन्चार्ज

रास्वपाको मंगलबार राति बसेको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज हटाउने निर्णय गरेको हो।
रास्वापाले हटायो सातै प्रदेशका इन्चार्ज

काठमाडौं, मंसिर १० : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेश इन्चार्ज हटाएर केन्दीय सदस्यलाई जिम्मेवारी तोकेको छ।

रास्वपाको मंगलबार राति बसेको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज हटाउने निर्णय गरेको हो। 

बैठकले प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद पनि दिएको छ । उनीहरुलाई आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने भनिएको छ। 

रास्वपाको कोशी इन्चार्ज रहेका परियारले भने पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टीमा सामेल भइसकेका छन्।

 

 

 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, मंसिर १०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्