Kathmandu Press

अन्तरिम सरकारले पहिलोपल्ट ल्यायो वैकल्पिक विकास वित्त परिचालन विधेयक

अघिल्लो केपी ओली नेतृत्वकै सरकारको पालामा प्रतिनिधिसभा विघटन हुनु अगाडि उक्त विधेयक छलफलमा आएको थियो। 
अन्तरिम सरकारले पहिलोपल्ट ल्यायो वैकल्पिक विकास वित्त परिचालन विधेयक

काठमाडौं, कात्तिक २० : अन्तरिम सरकारले पहिलोपल्ट वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभामा दर्ता गरेको छ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले विधेयक प्रस्तुत गरेका हुन्। अघिल्लो केपी ओली नेतृत्वकै सरकारको पालामा प्रतिनिधिसभा विघटन हुनु अगाडि उक्त विधेयक छलफलमा आएको थियो। 

प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको विधेयकलाई आवश्यक परिमार्जनसहित राष्ट्रिय सभामा दर्ता गरिएको हो। 

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, कात्तिक २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्