Kathmandu Press

सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा नेकपाको प्रदर्शन

र्‍यालीसहित प्रदर्शनमा उत्रेको नेकपाले भृकुटीमण्डपमा पुगेर सभा गर्ने भएको छ। 
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै काठमाडौंमा नेकपाको प्रदर्शन

काठमाडौं, कात्तिक २० : सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले विहीबार काठमाडौंमा प्रदर्शन गरेको छ। 

र्‍यालीसहित प्रदर्शनमा उत्रेको नेकपाले भृकुटीमण्डपमा पुगेर सभा गर्ने भएको छ। 

सभामा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा नेकपाको धारणा सार्वजनिक गरिने भएको छ। 

नेकपाको प्रदर्शन भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको छ। उक्त सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने तय भएको छ।
 
प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, कात्तिक २०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्