नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा [फोटो फिचर]
माओवादी, एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन्।![नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(11)-1762336057.jpg)
काठमाडौं, कात्तिक १९ : काठमाडौंको भृकुटीमण्डपमा ८ दलका कम्युनिष्ट घटकहरूबीच एकता हुँदैछ।
माओवादी, एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरूले माओवादी निवर्तमान अध्यक्ष (हाल संयोजक) पुष्पकमल दाहाल संयोजक र एसका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्न लागेका हुन्।
सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ। मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन्।

-1762335845.jpg)
-1762335822.jpg)
-1762335822.jpg)
-1762335843.jpg)
-1762335843.jpg)
-1762335853.jpg)
-1762335808.jpg)
-1762335807.jpg)
-1762335815.jpg)

-1762335802.jpg)
-1762335802.jpg)
-1762335799.jpg)
-1762335799.jpg)
-1762335800.jpg)
-1762335815.jpg)
-1762335800.jpg)
प्रकाशित मिति: १५:३३ बजे, बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












