Kathmandu Press

अतिक्रमित भूमिसम्बन्धी नयाँ गीत ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’

काठमाडौं, जेठ ४ : भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई लिएर गायस अस्मिन घिमिरेले ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ गीत ल्याएका छन्।

....
अतिक्रमित भूमिसम्बन्धी नयाँ गीत ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’

काठमाडौं, जेठ ४ : भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई लिएर गायस अस्मिन घिमिरेले ‘मलाई नालापानी लिपुलेक हेर्न मन छ’ गीत ल्याएका छन्।

गायक घिमिरेले लेखेको यो गीत समय सापेक्ष र देशप्रेमले ओतप्रोत छ। भिडियोसहित आएको गीतमा कपिल घिमिरेको संगीत रहेका छन भने प्रकार केशीले एरेन्ज गरेका हुन्।

यस गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, ब्रदी पंगेनी, सलोन बस्नेत, शोभित बस्नेत, जहान्वी बस्नेत, उत्सव अधिकारी, काव्य कार्कीलगायतको अभिनय रहेको छ।

प्रकाशित मिति: १४:४० बजे, आइतबार, जेठ ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्