Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित

कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने छलफल चलिरहेको छ।
कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं, कात्तिक १४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो। 

कांग्रेसमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने छलफल चलिरहेको छ। 

शुक्रबार डाकिएको बैठकमा महामन्त्री गगन थापाले विशेष कारण दर्शाएर अनुपश्चिथ भएपछि आइतबारसम्मका लागि सारिएको जनाइएको छ। 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, कात्तिक १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्