अनाधिकृत संरचनामाथि महानगरले चलायो डोजर [तस्बिरहरू]
अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो।![अनाधिकृत संरचनामाथि महानगरले चलायो डोजर [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(14)-(7)-1761902861.jpg)
काठमाडौं, कात्तिक १४ : काठमाडौंको थापाथलीमा शुक्रबार दिउँसो डोजर चलेको छ।
अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले डोजर चलाएको हो।
शुक्रबार बिहान मात्रै महानगरले अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गर्न सूचना गरेको थियो। हेर्नुस केही तस्बिरहरू:
-(7)-1761902752.jpg)
-(27)-1761902755.jpg)
-(14)-1761902756.jpg)
-(37)-1761902753.jpg)
-(28)-1761902755.jpg)
-(10)-1761902753.jpg)
-(3)-1761902755.jpg)
-(20)-1761902761.jpg)
प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, कात्तिक १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












