Kathmandu Press

एक महिनादेखि नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित 

नर्सहरुले निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने माग राखेर असोज १० गतेदेखि आन्दोलन गर्दै आएका छन्। 
एक महिनादेखि नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित 

काठमाडौं, कात्तिक १४ : तलब, भत्ता तथा सेवा सुविधामा विभेद भएको बताउँदै नर्सहरु आन्दोलनमा उत्रेपछि देशभरका स्वास्थ्य सेवा प्रभावित भएका छन्। 

नर्सहरुले निजी अस्पताल तथा मेडिकल  कलेजहरूमा काम गर्ने नर्सहरूलाई सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूको सरह तलब, भत्ता तथा सेवा सुविधा कायम गरिनुपर्ने माग राखेर असोज १० गतेदेखि आन्दोलन गर्दै आएका छन्। 

Hardik ivf

नर्सहरू लामो समयदेखि आन्दोलनमा उत्रेपछि अस्पतालका स्वास्थ्य सेवा प्रभावित भएका हुन्। 

सरकारी सरह पारिश्रमिकको माग राखेर एक महिनाअघि शुरु भएको आन्दोलनमा सरकारी सेवाका नर्सहरुले समेत समर्थन जनाएका छन्। 

नर्सहरुले कार्तिक १२ गतेदेखि १० देखि १२ बजेसम्म २ घण्टा सेवा बहिष्कार गरेर प्रदर्शन गर्दै आएका छन्।
 
प्रकाशित मिति: १३:४६ बजे, शुक्रबार, कात्तिक १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्