बैतडी जीप दुर्घटना : एक जनाको मृत्यु,चार जना घाइते
गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।
काठमाडौं, कात्तिक १३ : बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।
गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: ०८:२५ बजे, बिहीबार, कात्तिक १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

