Kathmandu Press

एसएसपी रानाभाटले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका छन्। राजीनामा स्वीकृत हुन भने बाँकी छ।
एसएसपी रानाभाटले दिए राजीनामा

काठामडौं, कात्तिक १२ : नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएका छने। 

सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका छन्। राजीनामा स्वीकृत हुन भने बाँकी छ।

उनले पारिवारिक कारणले राजीनामा दिएको बताएका छन्।

उनी २०५८ मा प्रहरी इन्स्पेक्टर भर्ना भएका हुन् । गत साउनमा ११ एसपीलाई एसएसपी बढुवा गरिदा उनी पनि बढुवा भएका थिए ।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, कात्तिक १२, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्