Kathmandu Press

मुस्ताङमा भारी हिमपात [तस्बिरहरू]

गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन्।
मुस्ताङमा भारी हिमपात [तस्बिरहरू]

मुस्ताङ, कात्तिक ११ : हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ। 

हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ। 

गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन्।

Photos-(5)-1761647546.jpeg

Photos-(6)-1761647546.jpeg

Photos-(4)-1761647545.jpeg

Photos-(3)-1761647545.jpeg

Photos-(2)-1761647544.jpeg

Photos-(1)-1761647544.jpeg

प्रकाशित मिति: १६:४९ बजे, मंगलबार, कात्तिक ११, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्