Kathmandu Press

मूल्य घटेसँगै सुन पसलमा चहलपहल (तस्बिरहरू)

ठूलो मात्रामा सुनको मूल्य घटेपछि काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकको भीड देखिएको छ।
मूल्य घटेसँगै सुन पसलमा चहलपहल (तस्बिरहरू)

काठमाडौं, कात्तिक ९ : तिहार सकिए लगत्तै खुलेको नेपाली बजारमा सुनको मूल्य घट्दा सुनचाँदी पसलहरुमा चहलपहल बढेको छ। 

आयतबार सुन तोलामा ११ हजार ६ सय रुपैयाँले घटेको छ। २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

ठूलो मात्रामा सुनको मूल्य घटेपछि काठमाडौंको न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसलहरुमा ग्राहकको भीड देखिएको छ। हेर्नुस् केही तस्बिरः

Photo-(17)-(2)-1761467020.jpg

Photo-(19)-(1)-1761467020.jpg

Photo-(16)-(1)-1761466831.jpg

Photo-(4)-(14)-1761466655.jpg

Photo-(2)-(33)-1761466655.jpg

Photo-(9)-(9)-1761466686.jpg

Photo-(10)-(17)-1761466686.jpg

Photo-(12)-(4)-1761466728.jpg

Photo-(5)-(22)-1761466665.jpg

Photo-(7)-(10)-1761466665.jpg

Photo-(11)-(13)-1761466728.jpg

 

प्रकाशित मिति: १४:१९ बजे, आइतबार, कात्तिक ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्