Kathmandu Press

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ [तस्बिरहरू]

गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए।
‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्य माइतीघरबाट पक्राउ [तस्बिरहरू]

काठमाडौं, कात्तिक ८ : माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए। 

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो ।

Hardik ivf

Photo-(9)-1761378968.jpeg

Photo-(3)-1761378968.jpeg

Photo-(10)-1761378971.jpeg

Photo-(13)-1761378970.jpeg

Photo-(2)-1761378968.jpeg

Photo-(16)-1761378968.jpeg

Photo-(12)-1761378971.jpeg

Photo-(14)-1761378969.jpeg

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, कात्तिक ८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्