Kathmandu Press

‘राष्ट्रिय जेनजी पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन

उक्त पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। यद्धपि आयोगबाट कुनै निर्णय भने भएको छैन।
‘राष्ट्रिय जेनजी पार्टी’ दर्ताको लागि निर्वाचन आयोगमा निवेदन

काठमाडौं, कात्तिक ३ : निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आयोगमा निवेदन परेको हो।

उक्त पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ। यद्धपि आयोगबाट कुनै निर्णय भने भएको छैन। 

आयोगले सोही नाममा दर्ता गर्ने वा नगर्ने बिषयमा छलफलपछि टुंगोमा पुग्ने भएको छ । यसैबीच, आयोगले नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकोको छ। 

प्रकाशित मिति: १३:४६ बजे, सोमबार, कात्तिक ३, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्