Kathmandu Press

प्रधानमन्त्रीलाई भेट्न जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबारमा

आइतबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबा पुगेका घाइतेहरुलाई प्रहरीले रोकेको थियो। त्यसपछि उनीहरु गेटमै धर्ना बसेका थिए।
प्रधानमन्त्रीलाई भेट्न जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबारमा

काठमाडौं, कात्तिक २ : प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जेनजी आन्दोलनका घाइतेहरु सिंहदरबार पुगेका छन्। 

आइतबार प्रधानमन्त्रीलाई भेट्न सिंहदरबा पुगेका घाइतेहरुलाई प्रहरीले रोकेको थियो। त्यसपछि उनीहरु गेटमै धर्ना बसेका थिए। केही समयपछि उनीहरूलाई प्रवेश दिइएको थियो।

देशमा सुशासन,  शहीद परिवारको माग सम्बोधन र सही जेनजी अस्पतालको बेडमा तर नक्कली जेनजीहरू आ(आफ्नो स्वार्थ पूरा गर्न लागि परेको भन्‍दै छानबिन गर्नुपर्ने उनीहरूको माग रहेको छ।

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, कात्तिक २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्