Kathmandu Press

ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै
Hardik ivf

काठमाडौं, कात्तिक २ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।

आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन्। 

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन्। 

प्रकाशित मिति: ११:३२ बजे, आइतबार, कात्तिक २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्