Kathmandu Press

आज देशभरको मौसम सफा

आज देशभरको मौसम सफा

काठमाडौं, कात्तिक २ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन्।

महाशाखाका अनुसार आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

यस्तै,आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ भने राति देशभर मौसम मुख्यतया सफा रहने छ । 

प्रकाशित मिति: ०७:१८ बजे, आइतबार, कात्तिक २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्