Kathmandu Press

चितवनमा बस र ट्रकसहित ७ सवारीसाधन आपसमा ठोक्किए, सात जना घाइते

शनिबार बिहान बस र ट्रकसहित ७ वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्।
चितवनमा बस र ट्रकसहित ७ सवारीसाधन आपसमा ठोक्किए, सात जना घाइते

चितवन, कात्तिक १ : मुग्लिन नारायणगढ सडकखण्डमा सवारी दुर्घटना भएको छ। 

शनिबार बिहान बस र ट्रकसहित ७ वटा सवारीसाधन आपसमा ठोक्किएका हुन्। प्रहरीका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकहरुलाई उद्धार गरेर उपचारका लागि भरतपुर अस्पता लगिएको प्रहरीले जनाएको ।छ

प्रकाशित मिति: ०८:४४ बजे, शनिबार, कात्तिक १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्