Kathmandu Press

आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

काठमाडौं, कात्तिक १ : मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।

महाशाखाले आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा मौसम सामान्यदेखि आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने जानकारी दिएको छ।

आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पनि महाशाखाको भनाई छ।

 

प्रकाशित मिति: ०७:३८ बजे, शनिबार, कात्तिक १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्