Kathmandu Press

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो। 

बैठकमा केन्द्रीय नेताहरुले धारणा राख्ने क्रम जारी छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा हिजो बसेको बैठकमा खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बैठकलाई जानकारी गराएका थिए।

साथै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू समेत प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: ०९:२२ बजे, शुक्रबार, असोज ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्