मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको भीड [तस्बिरहरु]
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ। यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन्।
काठमाडाैं, असाेज २४ : प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ।
निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ। यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन्।
नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ।
-1760088928.jpg)
-1760088934.jpg)
-1760088936.jpg)
-1760088942.jpg)
-1760088942.jpg)
-1760088944.jpg)
-1760088931.jpg)
-1760088937.jpg)
-1760088944.jpg)
-1760088939.jpg)
-1760088934.jpg)
-1760088923.jpg)
-1760088925.jpg)
-1760088925.jpg)
-1760088927.jpg)
-1760088018.jpg)
-1760088019.jpg)
-1760088018.jpg)
-1760088923.jpg)
प्रकाशित मिति: १५:२४ बजे, शुक्रबार, असोज २४, २०८२
थप समाचार



![जलमग्न कीर्तिपुर मैदान [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/NPL-1793430957.jpg)


