एमाले सचिवालय बैठक गुण्डुमा सुरु
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था, भावि निर्वाचन र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने एमालेले जनाएको छ ।-1760078011-1760083205.jpg)
काठमाडौं, असोज २४ : एमाले केन्द्रीय सचिवालयको बैठक गुण्डुमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक सुरु भएको हो ।
आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था, भावि निर्वाचन र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको बताउँदै विघटित प्रतिनिधि सभा पुनस्र्थापना गर्न पार्टीले पहल गर्ने बताएका छन् ।
प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![महाशिवरात्रीका लागि सिंगारिदै पशुपतिनाथ [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-29_fa91652f-1771075323.jpg)
