एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, असाेज २४ : नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ।
यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो।
सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ।
प्रकाशित मिति: ०९:३३ बजे, शुक्रबार, असोज २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












